काठमाडौं / जे सिरिज अन्तर्गत सामसुङले नेपाली बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले टर्बो स्पिड टेक्नोलोजी र स्मार्ट ग्लो प्रविधि सहित उपभोक्ताका लागि ग्यालेक्सी जेटू २०१६ स्मार्टफोन सार्वजनिक गरेको हो । यी प्रविधि पहिलो पटक सामसुङले नै स्मार्टफोनमा प्रयोग गरेको कम्पनीको दावी छ । सन् २०१५मा सार्वजनिक गरिएको ग्यालेक्सी जेटू कै परिस्कृत भर्जनका…