२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025

निजामती कर्मचारीलाई प्रभाव पार्दैनः मन्त्री कार्की

विराटनगर ३, असाेज / आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले ‘प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न प्रदेश १ सरकारले ल्याएको विधेयकले प्रदेश सभाका कर्मचारीको काम कारबाहीमा प्रभाव नपार्ने बताएका छन् । प्रदेश सभाको मङ्गलबार बसेको बैठकमा उनले कार्यपालिका र न्यायपालिकाको काम कारबाहीलाई समेत नियमन गर्ने प्रदेशसभाको सचिवालय आवश्यक रहेको बताए । उक्त विधेयकले प्रदेशसभा…