३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

प्राणेर सखी एलबम विमोचन

गौरीगंज / झापाको गौरीगंजमा स्थानिय कोच भाषाको प्राणेर सखी अडियो तथा भिडियो एलबम आज विमोचन गरिएको छ । गौरीगंजको अतिथी सदन प्राङ्गणमा स्थानिय बाबुराम ताजपुरिया, ज्ञानु ताजपुरिया, मुकेश ताजपुरिया र विजय ताजपुरियाले कला र साहित्यको माध्यमबाट कोच भाषाको संरक्षण गर्न र आदिवासीहरुको सांस्कृतिक पहिचान झल्काई लोक संस्कृतिको उत्थान गर्ने उद्येश्यले निकालिएको एलबमलाई एक कार्यक्रमका बिच…