१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

गाैरीगंजकाे लाेकनाथ अतिथि सेवा सदनकाे चाैथाे वार्षिक साधारण सभा सम्पन्न

गाैरीगंज २५, मंसिर / गाैरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित लाेक सेवा सदनकाे चाैथाे वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा सम्पन्न साधारणसभामा संस्थाका अध्यक्ष श्यामकृष्ण चाैधरीले संस्थाकाे बार्षिक प्रतिवेदन पेश गर्दै संस्थाकाे नाममा रहेकाे गाैरीगंज वार्ड नं. ३ काे १५ कठ्ठा साढे ७ धुर जग्गा मध्ये दुवै तर्फबाट बाटाेले…