२१ माघ २०८२, मंगलबार | Wed Feb 4 2026

गाैरीगंज -६ काे कार्यालयलाई चिट्टीक बनाउन फुलकाे बिरुवा राेपियाे

गाैरीगंज २५, भदाै / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ का जनप्रतिनिधि तथा कर्मचारीहरूले विभिन्न जातकाे फुलकाे बिरुवा राेपेका छन् । उनीहरू वार्ड नं. ६ काे प्राङ्गनमा धुपी, अशाेक, सितारा, गाेदावरी, रूद्राक्ष, कपुर, स्वामी गाेल्डेन धुपीलगायतका विरूवा राेपेका हुन् । वार्ड नं. ६ काे कार्यालय भवनकाे मुख्य प्रवेशद्वारदेखि कार्यालय भवनसम्म टायल अाेछ्याई त्यसकाे दुवै छेउ फुलकाे…