४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरादह नगरपालिकाकाे दामुनामा लैंगिक हिंसाविरूद्व जनचेतना कार्यक्रम

काेेेेेेचिला संवादाता गाैरादह २६, मंसिर / झापाकाे गाैरादह नगरपालिका वडा नं -६ काे दामुनामा लैंगिक हिंसाविरूद्व जनचेतना मुलक कार्यक्रम सम्पन्न भएकाे छ । इलाका प्रहरी कार्यालय गाैरीगंजले आफ्नो कार्यक्षेत्र भित्र गाउँ समाजमा हुने गरेका विभिन्न प्रकारका हिंसाहरु अन्त्य गर्ने उदेश्यले जनचेतना मुलक कार्यक्रम सञ्चालन गरेकाे हाे । अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरूद्वकाे अभियानलाई सफल पार्न कार्यक्रम आयाेजना…