२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

गौरीगंज दुर्गा मन्दिर भवन निर्माण समितिले गर्यो आय–व्यय सार्वजनिक

गौरीगंज ७, असोज / झापा जिल्लाको गौरीगंज गाउँपालिका–३ स्थित श्री गौरीगंज दुर्गा मन्दिर भवन निर्माण समितिले आज एक विशेष समारोहको आयोजना गरी पाँच वर्षे अवधिको सम्पूर्ण आय–व्यय सार्वजनिक गरेको छ । मन्दिरको प्राङ्गणमा भएको कार्यक्रममा समितिका अध्यक्ष शोभाकान्त दासले मिति २०७७ साल भदौ २ गतेदेखि २०८२ साल असार मसान्तसम्मको भवन निर्माण अवधिको आर्थिक विवरण प्रस्तुत…