९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

गौरीगंज वार्ड नं. ५ चिल्हारामा एक दिने स्वास्थ्य शिविर, २ सय बढीले स्वास्थ्यलाभ लिए

गौरीगंज ५, असोज / नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ झापा क्षेत्र नं. ५ ले एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । गौरीगंज गाउँपालिका वार्ड नं. ५ चिल्हारामा आज शनिवार आयोजित स्वास्थ्य शिविरबाट २ सय भन्दा बढी सेवाग्राहीहरुले स्वास्थ्यलाभ लिएका थिए । दमक अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न स्वास्थ्य शिविरमा स्त्रीरोग विशेषज्ञ,…