१ श्रावण २०८१, मंगलबार | Tue Jul 16 2024

पत्रकारितामा एआई प्रभाव र प्रयोग विषयक प्रशिक्षण

झापा, २३ जेठ / सञ्चार क्षेत्रमा एआई प्रविधिको प्रयोग बढिरहेका बेला झापाको बिर्तामोडमा एक दिने पत्रकारितामा एआई प्रभाव र प्रयोग विषयक प्रशिक्षण सम्पन्न भएको छ । पूर्बाञ्चल राष्ट्रिय दैनिकको आयोजनामा भएको कार्यक्रममा नेपालमा एआई प्रविधिको प्रयोग तथा विश्वले पत्रकारिता क्षेत्रमा प्रयोगमा ल्याएको अवस्थाका विषयमा कार्यक्रमका प्रशिक्षक समेत रहेका सञ्चारविद एवम् अटवा विश्वविद्यालय क्यानडाका प्राध्यापक डा.…