४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

भक्का दिवसको धक्का ! फरक -फरक मितिमा दिवस मनाईदैँ

झापा २३, पुष /  आदिबासी समुदायको मौलिक परिकार भक्का(भाका) दिवस मनाउने विषयमा राजवंशी जातिमा विवाद भएको छ ।विभिन्न जातीय संस्थाहरुले आफूखुशी फरकफरक मितिमा भक्का दिवस नै भनेर मनाउने भएपछि राजवंशी जातिभित्र विवाद भएको हो । कोचिला गाभुर फ्रन्ट  संस्थाले विगत तीन वर्षदेखि पुष २९ गतेलाई राष्ट्रिय भक्का दिवस भनेर मनाउँदै आएको छ ।तर, राजवंशी समाज…