२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025

गौरीगंज बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनद्वारा छात्राका लागि सेनेटरी प्याड डिस्पोजल मेसिन माग

गौरीगंज २५, वैशाख / गौरीगंज बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले छात्राहरूका लागि सिक्का आधारित अटोमेटिक सेनेटरी प्याड डिस्पोजल र आधुनिक पुस्तकालय निर्माणका लागि बजेट माग गरेको छ ।आज स्ववियु सभापति रोशन यादवको नेतृत्वमा गएको टोलीले गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी र उपाध्यक्ष पुजन न्यौपाने कुवँरलाई माग पत्र बुझाउदै त्यस्तो माग गरेको हो । टोलीले क्याम्पसमा…