३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

‘धन्न ज्यान जोगायौ’ – बाढीपीडित फुलमाया हेमरम

आत्माराम राजवंशीगौरीगंज ६, कार्तिक / फुलमाया हेमरमले कन्काई खोलाले यत्तिको विपत्ती ल्याउँछ भनेर सोचेकी थिइनन् । कार्तिक २ गते मंगलबार साझसम्म उनको वर्षाति अनुमानले ठिकठाकै घरमा बसिन्छ भनेर सयमा सय विश्वास थियो । भारतको केरलाबाट छोरा सुफल हेमरमले ऋण काड्न (किस्ता तिर्न) पठाएको ८ हजार रुपैयाँ बुधवार विहानसम्म आफुसंग नरहला भन्ने पनि उनलाई रतिभर पीर…