२३ असार २०८२, सोमबार | Mon Jul 7 2025

मेस्सीलाई उछिन्दै रोनाल्डो बने विश्वकै धनी खेलाडी

काठमाडौं , २७ जेठ /  चिरप्रतिद्वन्द्वी लिओनल मेस्सीलाई पछि पार्दै क्रिष्टियानो रोनाल्डो विश्वकै धनी खेलाडी बनेका छन् । अमेरिकी पत्रिका फोर्ब्सले निकालेको धनी स्टार खेलाडीहरुको सूचीमा रोनाल्डो शीर्ष स्थानमा छन् भने बार्सिलोनाका मेस्सी भने दोस्रो स्थानमा छन् । सन् २००० पछि पहिलो पटक धनी खेलाडीहरुको शीर्ष नम्बरमा गल्फका टाइगर वुडस् र बक्सर फ्लोइड मेवेदर जुनियर बाहेक अन्य…