७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

अधिवेशन लक्षित प्रेस युनियन झापाकाे निर्वाचन परिचालन समिति गठन

विर्तामोड २७, माघ / नेपाल पत्रकार महासंघ झापा शाखाको आसन्न अधिवेशनलाई लक्षित गरी नेपाल प्रेस युनियन झापाले निर्वाचन परिचालन समिति गठन गरेको छ ।पत्रकार महासंघको आसन्न केन्द्रीय महाधिवेशनबाट केन्द्र, प्रदेश र जिल्लामा झापाका तर्फबाट उम्मेद्वार तय गर्ने, अन्तर संगठनहरुबीच सहकार्य गर्ने गरी निर्वाचन परिचालन समिति गठन गरिएको हो ।कृष्ण हुमागाँईको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा गोविन्दचन्द्र छेत्री,…