गाैरादह २७, जेठ / राष्ट्रिय प्रजातन्त्र पार्टी गाैरादहले विभिन्न १२ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएकाे छ । राष्ट्रिय प्रजातन्त्र पार्टी गाैरादहका अध्यक्ष शान्तिराम पाैडेलले उत्त १२ बुँदे मागकाे ज्ञापनपत्र नगर प्रमुख राेहितकुमार साह र उपप्रमुख गिता भेटवाललाई संयुक्तरूपमा अाज विहिवार बुझाएकाे हाे ।ज्ञापनपत्रमा राहत वितरणका लागि खरिद गरिएको र दाताबाट प्राप्त खाद्यान्न तथा जिन्सी सामग्रीको…