गाैरादह ३०, असार / झापाको गौरादह नगरपालिका वडा नंं २ हासखोरा टोल निवासी एन्जल ताजपुरियाको पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएकाे छ ।आज शनिबार अन्दाजी बर्ष १३ का एन्जलकाे स्थानिय कृष्णे खोलामा पौडी खेल्नक्रममा मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय गाैरादहले जनाएकाे छ । गौरादह नगरपालिका वडा नं २ हासखोरा टोल निवासी गोविन्द ताजपुरियाका १३…