५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

निर्वाचनलाई शान्तिपूर्ण र उत्साहजनक बनाउन झापाका दलहरुको सात बुँदे प्रतिबद्धता

बिर्तामोड २९, चैत/ स्थानीय तहको आसन्न निर्वाचनलाई शान्तिपूर्ण, उत्साहजनक जनसहभागिता र व्यवस्थित रुपमा सम्पन्न गर्न  सहयोगी र सकारात्मक भूमिका निर्वाह गर्ने झापाका राजनीतिक दलहरुको तर्फबाट प्रतिबद्धता व्यक्त गरिएको छ ।दलका नेताहरुले निर्वाचनलाई शान्तिपूर्ण र प्रचारप्रसारलाई मितब्ययी बनाउने समेत प्रतिबद्धता जनाएका छन् ।संवाद समूह झापाको संयोजनमा मंगलबार बिर्तामोड भएको झापाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु बीचको…