२२ जेष्ठ २०८२, बुधबार | Wed Jun 4 2025

राजवंशी धर्म संस्कार सम्बन्धि एक दिने प्रशिक्षण

राजगढ २७, चैत /   राजवंशी धर्म संस्कार जिल्ला कार्य समितिको आयोजनामा झापाको राजगढस्थित सामुदायिक भपनमा शनिवार एक दिने धर्म संस्कार सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पुर्व गृहराज्य मन्त्री तथा राजवंशी समाज विकास केन्द्रका केन्द्रिय अध्यक्ष भीमराज राजवंशीको प्रमुख आतिथ्यथामा  कार्यक्रममा राजवंशी धर्म संस्कार सम्बन्धि प्रशिक्षण दिइएको थियो । त्यसैक्रममा विभिन्न सांस्कृतिक नाच,  राजवंशी…