२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

प्रथम क्षेत्रिय राजवंशी फुटबल खेलको फाइनल आज हुदै

हल्दिबारी २२ जेठ /  झापाको हल्दिवारी उच्च माविमा सञ्चालन भइरहेको प्रथम क्षेत्रिय राजवंशी फुटबल टुर्नामेन्टको फाइनल खेल आज हुदैछ । चकचकी युवा समाजको चकचकी टीम र हल्दिबारी युवा समाजको हल्दिबारी ‘ए’ टीमबीच फाइनल खेल हुदै छ । राजवंशी समाज विकास समिति हल्दिबारीको आयोजनामा भएको फाइनल खेलमा प्रथम विजेतालाई नगद १० हजार रुपैयासहित ट्रफी र दोस्रो…