२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

आलुचप बेचेर दैनिक गुजारा

गौरीगंज / झापा शिवसताक्षीका आदिवासी मूलका महिलाहरु प्याजी, आलुचप, दुनोट, पापड बेचेरै जीविकोपार्जन सुधार गर्न लागि परेका छन् । नगरकै दुर्गम मानिने शिवसताक्षी–२१ भेलामुनीकी ४० वर्षीया मीना राजवंशी बिहान ८ बजे नै ग्यास चुल्हो, कराही लिएर प्याजी आलुचप बनाउन चाहिने सामानहरु लिएर प्रत्येक हाटबजारमा पुगिछन् । जीवन गुजारा चलाउनको लागि हाटबजारमा प्याजी, आलुचप बिक्री गर्ने…