३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

हुक्काहुक्की धुमधामसंग मनाइदै

कातिर्क १४, गौरीगंज / शुभ दिपावलीको अवसरमा आइतबार पूर्वी नेपालका आदिवासी समुदायले सामुहिक हुक्काहुक्की खेलको आयोजना गरेर मनाइरहेका छन् । तराईका आदिवासी समुदायले परम्परागत रुपमा मनाउ“दै आएको हुक्काहुक्की खेल दादो दादी भनेर हजुरबा हजुरआमालाई सम्झिदै मनाएका हुन् । हर्Èोल्लासपूर्वक मनाइने गरेको हुक्काहुक्की मनाउन पूर्वका राजवंशी, कोच, ताजपुरिया, ऋÈिदेव, माझी,गन्गाई समुदायमा त्यस किसिमको सांस्कृतिक खेलहरु सामूहिकरुपमा…