३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

केन्द्र, प्रदेश र स्थानीय तहको १७ सय ९५ अधिकार क्षेत्र तय

काठमाडौं / सरकारले नयाँ संविधानअनुसार केन्द्र, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रका बारेमा विस्तृत अध्ययन गरी तीनै तहको एकल तथा साझा १७ सय ९५ अधिकार क्षेत्र पहिचान गरेको छ । मुख्यसचिवको संयोजकत्वमा संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचना समन्वय समितिले तयार पारेको उक्त प्रतिवेदन मन्त्रिपरिषद्मा पेस भएको छ । समितिको प्रतिवेदनमा केन्द्रको ८ सय ७०, प्रदेशको…