२७ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025

प्रजातन्त्रका योद्धा पूर्णानन्द शर्मा दाहाल सम्मानित

दमक१६,भदौ / प्रजातन्त्रका योद्धा तथा नेपाली कांग्रेस झापाका पूर्व सभापति पूर्णानन्द शर्मा दाहाल सम्मानित हुनु भएको छ । उहाँलाई आज दमकमा सम्पन्न नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समितिको प्रथम अधिबेशनको उद्घाटनका अवसरमा प्रजातान्त्रिक आन्दोलनका योद्धाका रुपमा सम्मान गरिएको हो । नेता शर्मालाई संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बुले दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गर्नु भयो ।…