मेचीनगर ३०, भदौ / आदिवासी जनजाति मेेेेची नगरपालिका वाड नं. १४ कमिटीमा मुनिलाल राजवंशीकाे अध्यक्षतामा अाज १५ सदस्यीय समिति गठन भएको छ । समितिकाे उपाध्यक्ष उर्मिला श्रेष्ठ, सचिवमा प्रेम सावा ,सहसचिवमा मनिषा राजवंशी, काेेेषाध्यक्षमा तिलक भुजेल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा जगत नारायण चौधरी, गजेन लिम्बू, कृष्ण मगर, मैनादेवी राई ,उचित बनिया( कर्मकार), फुलकुमारी…