४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

पहिलो पटक प्रादेशिक सरकार बन्ने

काठमाडौं ८, माघ / संघीयताको अवधारणा अनुसार नेपालमा अब पहिलो पटक प्रादेशिक सरकार बन्ने भएका छन् । प्रदेश प्रमुखको नियुक्ति, अस्थायी मुकाम र राष्ट्रिय सभा सदस्यले सपथ लिएसँगै अव प्रदेश सरकार गठनको ढोका खुलेसँगै प्रादेशीक सरकार गठन हुने भएकाे हाे । सवैधानिक व्यवस्था अनुसार फागुन ६ भित्रै सातै प्रदेशमा प्रादेशीक सरकार गठन भैसक्ने भएका छन्…