बिर्तामोड१६, भदौ / थारु नेता राजकुमार लेखीले राजनीतिक प्रतिशोधका आधारमा दुईचार वर्ष थुनामा राख्दैमा थारुहरुको आन्दोलन नसकिने बताएका छन् । कैलाली टीकापुरको घटनामा संलग्नहरुलाई सरकारले बन्दी बनाएर राखेकोमा उनले घोर आपत्ति जनाउँदै जस्तै चेतावनी दिएका हुन् । थारु कल्याणकारीणी सभा झापाको ११औं जिल्ला अधिवेशनको आज बिर्तामोडमा उद्घाटन गर्दै थारु कल्याणकारीणी सभाका पूर्व महामन्त्री लेखीले भने–…