४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

गाैरीगंजमा अपहरणपछि एककाे हत्या

गाैरीगंज २६, भदौ / झापाकाे कमल गाउँपालिका वार्ड नं ६ मंगलबारेका कपडा व्यापारी खेमराज पाैडेल मृत फेला परेकाे छ । गाैरीगंज वार्डनं ६ बाह्सुद्दी स्थित विनाेद यादवकाे धानखेत नजिक नालामा फ्याकिएकाे अवस्थामा अाज विहान फेला परेकाे ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक टेकेन्द्र पाैडेल जानकारी दिनुभयाे । घटना स्थलमा मे७ प १९०४ नम्बरको माेटरसाईकल, माेवाइल,…