१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

विराटनगरका पेट्रोलियम ढुवानी व्यवसायी र मजदुरद्वारा आन्दोलनकाे घोषणा ,साेमबार चाबी बुझाउने

  विराटनगर २२, पुस /  नेपाल आयल निगमको प्रदेश १ कार्यालय विराटनगरमातहत रहेर पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका १३ वटा ट्यांकरलाई तीन महिना प्रतिबन्ध लगाइएपछि विवाद बढेकाे छ। ढुवानी नियमावलीविपरीत इन्धन ढुवानीमा प्रतिबन्ध लगाएर निगमले १३ वटै ट्यांकरलाई प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) नदिएको भन्दै ढुवानी व्यवसायी र मजदुर आक्रोसित बनेका हुन्। मजदुर र व्यवसायीले नियम मिचेर…