५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

प्रदेशको स्थायी राजधानी र नामको बिषय अन्यौलमा, विकेन्द्रित कुराले मुख्यमन्त्री अप्ठेरोमा

विराटनगर २३, असोज / एक नम्बर प्रदेश सभा बैठक आज देखि स्थिगत हुने संकेत देखिएको छ । हिउँदे अधिबेशबाट नै प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने बताउँदै आएको एक नम्बर प्रदेश सरकारले अब बजेट अधिबेशनबाट पनि प्रदेशको नाम र राजधानी टुङ्ग्याउन नसक्ने संकेत देखिएको हो । एकाएक स्थायी राजधानी र नामको बिषयमा सहमती जुटाउनको लागि…