गाैरीगंज १६, माघ/ राष्ट्रिय प्रजातन्त्र पार्टी गाैरीगंजले एक कार्यक्रमकाे आयाेजना गरि हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि एकजुट हुन आव्हान गरेकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं ६ स्थित काेटेश्वर शिवालय मन्दिरकाे सभाहलमा आयाेजित कार्यक्रममा प्रमुख अतिथि तथा राप्रपा प्रदेश नं १ का संयाेजक राम थापाले ०६२/ ०६३ काे जनआन्दोलनपछि सरकारले एकलाैटीरूपमा धर्म निरपेक्ष घाेषणा गरेकाेप्रति आपति…