५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेपाल महिला सशक्तीकरण संस्थाकाे गाैरादहमा केन्द्रीय कार्यालय स्थापना

गाैरादह २६, असाेज / नेपाल महिला सशक्तीकरण संस्थाकाे अाज गाैरादहमा केन्द्रीय कार्यालय स्थापना भएकाे छ । गौरादह नगरपालिका वार्ड नं ७ स्थित जुरोपानीमा नगरप्रमुख रोहित शाहले विधिपुर्वक रिवनकाटी उद्घाटन गर्नुभएको छ । कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख राेहित शाहले महिला सशक्तीकरणमा यो संस्थाले गौरादह नगरपालिकामा अग्रणी भुमिका खेलेको भन्दै कार्यालय स्थापनाले यस भेगको मात्रैै होइन समग्र…