२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

धनीहरुले आफन्तलाई रकम बाँडे पछि अब : अर्थमन्त्री खतिवडाले चुक्कुल लगाउँदै

बिर्तामोड २४ , कात्तिक / अर्थमन्त्री डा. युवराज खतिवडाले जनताबाट लिएको कर जनतालाई नै अनुदान दिइने बताएका छन् ।झापाको बिर्तामोडमा युवा तथा साना ब्यवसायी स्वरोजगार कोषले आयोजना गरेको व्याज अनुदान फिर्ता कार्यक्रमलाई शनिबार संबोधन गर्दै अर्थमन्त्री खतिवडाले करबाटै रकम संकलन गरेर युवालाई व्यवसायीक बनाउन अनुदानमा रकम दिन लागेको बताएका हुन् । ‘युवालाई बिदेश पलायन हुनबाट…