६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

ग्यास उद्योगलाई एनएस चिह्न प्रदान,पूर्वका यी ग्यास उद्योगले पाए प्रमाणपत्र

काठमाडौँ १३ मङ्सिर / नेपाल गुणस्तर तथा नापतौल विभागले हालसम्म २८ वटा ग्यास उद्योगलाई नेपाल गुणस्तर प्रमाणपत्र (एनएस) चिह्न प्रदान गरेको छ । बोटलिङका लागि न्यूनतम मापदण्ड पूरा गरेका ती उद्योगलाई एनएस चिह्न प्रदान गरिएको विभागले जनाएको छ । विभागका अनुसार नेपालमा सञ्चालनमा रहेका ५९ वटा ग्यास उद्योगमध्ये २८ वटाले एनएस चिह्न प्राप्त गरिसकेका छन्…