६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मिस कोच ईन्टरनेश्नलको प्रशिक्षण शुरु 

बिर्तामोड १६, मंसिर / झापा मिडिया हाउसको आयोजनामा नेपालमै पहिलोपटक हुन गईरहेको यसोदा फुड्सको मुख्य प्रयोजन रहेको मिस कोच ईन्टरनेश्नलको प्रशिक्षण आज आईतबार बाट शुरु भएको छ । झापाको घैलाडुब्बा स्थित टेकनारायणबारीमा आजबाट सहभागिहरुको प्रशिक्षण शुरु भएको हो । झापा मिडिया हाउसका सिईओ योगेस राजवंशीको सभापतित्व तथा कन्काई नगरपालिकाका प्रमुख राजेन्द्र कुमार पोख्रेलको प्रमुख आतिथ्यतामा भएको…