१० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026

झापाकाे इलाका प्रहरी कार्यालय अनारमणीबाट एक बन्दी फरार

झापा, २० साउन / झापाको अर्जुनधारास्थित इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतबाट एक बन्दी भागेका छन्। लागु औषध कारोबारमा संलग्न इलाम नगरपालिका –११ का २४ वर्षीय शंकर रसाइली प्रहरीलाई छक्याएर भाग्न सफल भएका हुन्। पेट दुख्यो भनी प्रहरीले अस्पताल लगेका रसाइली शौचालय जान्छु भनि गएका र ५/६ मिनेटसम्म नफर्केपछि ढोका खोलेर हेर्दा झ्यालको सिसा फुटाई भागेको…