६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

हिउदे अधिवेसनमा प्रदेश नं १ ले नाम र राजधानी पाउनेे

खादबारी१५, पुस / प्रदेश नं १ का आन्तरिक तथा कानुन मन्त्री हिक्मत कार्कीले हिउँदे अधिवेशनमा प्रदेशले नाम र राजधानी पाउने बताएका छन् । प्रदेशकाे हिउदे अधिवेशन माघकाे दाेस्राे या तेस्राे सातामा प्रदेशकाे हिउदे अधिवेसन आव्हान हुने भन्दै मन्त्री कार्कीले प्रदेशले नाम र राजधानी पाउन अब धेरै कुर्नु नपर्ने दावी गरे । मन्त्री कार्कीले प्रदेशको नाम…