६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

किन सरकारले काम गर्न नसकेकाे हाे ? : नेता सिटाैला

गाैैरीगंज ५, पुस/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री कृष्णप्रसाद सिटौलाले देश र जनताकाे लागि वर्तमान सरकार काम गर्न नसकेकाेले नेपाली कांग्रेसले जागरण अभियान थाल्ने बताएका छन् । गाैरीगंज गाउँपालिकामा आज कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टीका महामन्त्री समेत रहेका सिटौलाले वर्तमान कम्युनिस्ट सरकारले काम गर्न किन नसकेकाे हाे प्रश्न गर्दै हजाराै केन्द्रीय याेजनाहरू…