६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025

मानसरोवर कृषि सहकारी संस्थाले धान क्लस्टर घोषण गर्यो

दमक २७ ,साउन मानसरोवर कृषि सहकारी संस्था दमकले आज धान क्लस्टर घोषण कार्यक्रम गरेको छ । दमक ३ को आमचोक देखि पश्चिम भुल्के पानी क्षेत्रको किसानहरुको खेतलाई क्लष्टर घोषण गरेको हो । मानसरोवर कृषि सहकारीले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत धान सुपरजोन परियोजना मार्फत दमक ३को आमचोकदेखि पश्चिम भूल्केपानी क्षेत्रको खेतीलाई कलस्टर घोषण गरेको छ…