७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

प्रदेश १ सरकारले मनायाे प्रजातन्त्र दिवस, जन अपेक्षा पुरा गर्न सबैकाे सहयाेगकाे अपेक्षा

विराटनगर ७, फागुन / प्रदेश १ सरकारले दाेश्राे पटक प्रजातन्त्र दिवस मनाएकाे छ । विराटनगरमा मंगलबार ६९ औँ प्रजातन्त्र दिवसका अवसरमा एक कार्यक्रमकाे आयाेजना गरी प्रजातन्त्र दिवस मनाएकाे हाे । कार्यक्रमलाई सम्वाेधन गर्दै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जनताले विकास र सम्बृद्धिको जनादेश दिएकोले त्यस जनादेशको कार्यान्वयनको पक्षमा आफूहरु उभिएको बताएका…