७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

जेष्ठ नागरिकहरूकाे सक्रियतामा गाैरीगंजकाे राधा कृष्ण मन्दिरमा सरसफाई

गाैरीगंज २, चैत / जेष्ठ नागरिकहरूकाे सक्रियतामा गाैरीगंज गाउँपालिका वार्ड नं ६ स्थित राधा कृष्ण मन्दिरकाे हाताभित्र आज सरसफाई गरिएकाे छ । जेष्ठ नागरिक संघ गाैरीगंज वार्ड नं ६ काे आयाेजनामा भएकाे सरसफाई कार्यक्रममा जेष्ठ नागरिकहरूले उत्त मन्दिरकाे सरसफाई गरेका थिए । हुलाकी राजमार्गसंग जाेडिएकाे उत्त मन्दिर वि.सं. २०६३ साल जेठ ४ गते स्थानिय समाजसेवी…