७ असार २०८२, शनिबार | Sat Jun 21 2025

गाैरीगंजमा पनि डमी ट्राफिक, सन्देशसहित जिल्लाभर १९ स्थानमा डमी ट्राफिक

गाैरीगंज १९, असाेज / सडक दुर्घटना न्युनिकरण गर्ने उधेश्यले आज गाैरीगंजमा 'डमी ट्राफिक' राखिएकाे छ । ट्राफिक प्रहरीकाेे नमुना आकृतिकाे बाेर्ड बनाएर गाैरीगंज क्षेत्रमा ट्राफिक व्यवस्थापनलाई प्रवाभकारी बनाउन लागिएकाे हाे । अस्थायी ट्राफिक प्रहरी पाेष्टकाे आयाेजनामा भएकाे औपचारिक कार्यक्रममा ट्राफिक प्रहरी गाैरीगंजका ईन्चार्ज भाेला चम्लागाईले ट्राफिक डमीले दुर्घटना न्युनिकरण गर्नमा निकैै सहयाेगी भुमिका खेल्ने भएकाेले…