२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025

गौरीगंजका हरदेव राजवंशीको मृत्यु, डेंगुको संक्रमणमाट मृत्यु भएको आशंका

  गौरीगंज ८, साउन / गौरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी घर भएका हरदेव राजवंशीको आज साझ ६ बजे मृत्यु भएको छ । दमक स्थित नमस्ते हस्पिटलमा हिजो चेक जाँच गरेका अन्दाजी ४५ वर्षीय राजवंशीको ‘भाइरल डिजिज’ का कारण  विराटनगर स्थित  विराट मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलमा  मृत्यु भएको बताइएको छ । नमस्ते हस्पिटल दमकका अध्यक्ष कुबेर…