गौरीगंज ७, जेठ / शैक्षिक पहुँचमा सुधार ल्याउन तथा विद्यालयसम्मको आवागमन सहज बनाउन गौरीगंज गाउँपालिकाले सामुदायिक विद्यालयका कक्षा ९ मा अध्ययनरत छात्रा र उत्कृष्ट अंक ल्याउने गरिब तथा जेहन्दार छात्र हरूलाई साइकल वितरण गरेको छ। यस कार्यक्रमअन्तर्गत गौरीगंज गाउँपालिका–२ स्थित आदर्श माध्यमिक विद्यालय कटुवामारीलगायत गाउँपालिकाका अन्य ४ वटा माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई साइकल प्रदान गरिएको…