१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

गाैरीगंज गाउँपालिकाका ईन्जिनियर सविन केसीले दिए पदबाट राजिनामा

गाैरीगंज १३, फागुन / गाैरीगंज गाउँपालिकाका ईन्जिनियर सविन केसीले ईन्जिनियर पदबाट राजिनामा दिएका छन् । उच्च शिक्षा अध्ययन गर्नु पर्ने कारण देखाउदै उनले राजिनामा पत्र हिजाे गाउँपालिकाका अधिकृत विरेन्द्र खड्कालाई बुझाएका हुन् । तर उनकाे राजिनामा पत्र भने दर्ता नभएकाे बुझिएकाे छ । पत्रमा के कारणले राजिनामा दिएकाे हाे भन्ने स्पष्ट नभएकाे र आफ्नाे राजीखुशीले…