५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025

मेची र बीएन्डसीमा कोरोनाका शङ्कास्पद विरामीको उपचार

दमक १५, चैत / झापामा कोभिड–१९ को शङ्कास्पद विरामीको उपचार गर्ने जिम्मा अब भद्रपुरको मेची अञ्चल अस्पताल र विर्तामोडको बीएन्डसी हस्पिटललाई दिइएको छ । जिल्ला विपत व्यवस्थापन समितिका सदस्य एवम नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार शनिवार झापास्थित निजी अस्पतालका सञ्चालकहरुसँगको बैठकबाट उक्त निर्णय गरिएको हो । ‘अहिले मेची अस्पतालले हेर्दै गर्छ,’ रेडक्रसका…