२ पुस २०८२, बुधबार | Wed Dec 17 2025

भाकल स्वरुप हात्तीको मुर्ति चढाउनेकाे कमी

गाैरीगंज २, वैशाख / पुर्बी तराईमा मनाइने सिरुवा पर्वको दोस्रो दिन आज कादो सिरुवा मनाईन्छ । राजवंशी भाषामा कादो भन्नाले हिलो हो । हिजो पानी सिरुवा मनाइएको छ भने भोली रंग सिरुवा मनाईन्छ । रंग दलेर एकापसमा शुभकामना आदन प्रदान गर्ने चलन छ । यस बर्ष सिरुवा विशेष मेला आयोजना नभए पनि ग्रामथानहरुमा आदिवासीहरुले आ…