१३ भदौ २०८३, शनिबार | Sun Aug 30 2026

हुलाकी सडकमा काम गर्ने ३४ जना मजदुर पैदलै घर हिडेपछि अलपत्र

गाैरीगंज २३,बैशाख / गाैरीगंज गाउँपालिका अन्तर्गत हुलाकी सडकमा काम गर्ने मजदुरहरू अलपत्र परेका छन् । सुर्खेत जिल्लाकाे भेरीगंगा नगरपालिका वार्ड नं. ९ बस्ने ३४ जना मजदुरहरू अलपत्र परेका हुन् । ठेकेदार कम्पनीले खाने र बस्ने व्यवस्थाकाे राम्राे प्रबन्ध नगरेकाे भन्दै उनीहरू पैदल घर हिडेपछि अलपत्र परेका हुन् । उनीहरू अाज विहान आफ्नाे लत्ताकपडा र सरसमान…