३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

न्यायिक समितिद्वारा पदाधिकारीहरूलाई प्रशिक्षण

गाैरीगंज १५, फागुन / गाैरीगंज गाउँपालिका स्तरिय न्यायिक समितिले ७ दिने सामुदायिक मेलमिलाप आधारभुत प्रशिक्षण तालिम सञ्चालन गरेकाे छ। स्थानिय स्तरमा परेका उजुरीहरूलाई मेलमिलापकाे आधारमा गरिने न्याय सम्पादनमा सहजता ल्याउन न्यायसमितिका सदस्यहरूलाई प्रशिक्षण दिएकाे हाे । गाैरीगंज गाउँपालिकाका प्रमुख बाबुराजा श्रेष्ठकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा गाउँपालिका सबै वडाका न्यायिक उपसमितिका ४५ जना पदाधिकारीहरूकाे सहभागिता थियाे…