८ आश्विन २०८१, मंगलबार | Wed Sep 25 2024

गौरादह उद्योग वाणिज्य संघको नेतृत्व नेकपाले लिने सहमति

गाैैैैैैरादह १७, माघ / गौरादह उद्योग वाणिज्य संघले माघ २५ गते हुने भनी निर्वाचन प्रक्रियाकाे तालिका सार्वजनिक गरेकाे छ । संघकाे निर्वाचन समितिले आज शुक्रबार निर्वाचन कार्यक्रम प्रकाशन गरि सार्वजनिक गरेकाे हाे । निर्वाचन समितिले निर्वाचनकाे तालिका सार्वजनिक गरे पनि संघले सहमतिय प्रक्रियाबाट जाने आन्तरिक तयारी गरिएकाे जनाईएकाे छ । नेकपा, नेका , राप्रपालगायत अन्य…