८ आश्विन २०८१, मंगलबार | Wed Sep 25 2024

पूर्वीनाकाबाट मुस्लिम समुदायको लर्काे : चेकजाँचमा कडाई

लक्ष्मी उप्रेती काकँरभिट्टा , ३ फागन / शनिबारबाट पैदलमार्ग भएर पूर्वीनाका हुदैं नेपाल प्रवेश गर्नेहरुमाथि स्थानीय प्रशासनले निगरानी बढाउनुका साथै चेकजाँचमा समेत कडाई गरेको छ । शनिबारबाट सप्तरीको बोदेवरसाइन नगरपालिका–५ जाजरमाशुरु भएको मुस्लिम समुदायको धार्मिक इस्लामिक सम्मेलन “इज्तिमा” मा सहभागि हुन भारतका विभिन्न ठाउँबाट ठुलो संख्यामा मुस्लिम समुदाय नेपाल आउन थालेपछि तेस्रोमुलुकबाट मुस्लिम समुदायका प्रतिनिधि…